२९ औ साधारण सभा सम्पन्न

२९ औ साधारण सभा सम्पन्न

मिति २०८० बैशाख २८ गतेको दिन हुसाडेक नेपालको ३० औ बार्षिकोत्सव तथा २९ औ साधारण सभा हाम्रो बहुमुखी पाठशाला धनकुटाको हलमा सम्पन्न भएको छ